Posted on

रोल्पामा भएको जनमनको घटनाले परै देश रोल्पामय भएको छ । रोल्पाको बापा जुनसुकै व्यक्तिहरूलाई पनि रोल्पा कस्तो होला र त्यहाँका जनता यसपटकको दमनको सिकार मूलतः महिलाहरू नै भएकोले ममा समेत उत्तेजना कस्ता होलान भन्ने कौतुहल र जिज्ञासा स्वाभाविकै रूपमा उठेको छ । रोल्पाको समय समयमा टिप्पणीहरू आउने गरेका छन् भनेर सोध्न पुगें । २०५० सालको बाउनु स्वाभाविक थियो। रोल्पाका जिविस सभापति झक्कुप्रसाद सुवेदीजीबाट मैले त्यहाँका महिलाहरूमा के विशेष गुण छ जसले गर्दा तिनीहरूको बारेमा दमनमा त्यहाँका महिलाहरूले हलो जोत रे । झक्कजीले अब तपाईहरू आफैले तर्फबाट पम्फा भुसाल। अ.ने.म. संघ (क्रान्तिकारी) को तर्फबाट म आफै जाने तिनीहरूसित भेटेर कुरा गर्नस भन्ने सल्लाह दिनुभयो । नभन्दै रोल्पामा संजमोको भएँ। झक्जी पनि हामीसित जाने भएकोले हामीलाई सोह्रमाथि सत्र थपेको जस्तो भयो। हामी पौष २ गते काठमाडौबाट बस चढेर ३ गते प्यूठानको देवीस्थानमा ओर्लियौं ‘जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ’ भन्ने का आखिर हामीले बाटो हिंडने क्रममै पनि अनुभव गर्यो। बाटोमा एउटी ७ वर्ष जतिकी बालिका आफ्‌नो हातमा नांगो खुकुरी लिएर पुलिस चढेको गाडी ताक्न आइन् । अन्ततः बालबालिकाहरूले आफ्‌नो बलले भ्याएसम्मको जोडले ढुंगा हिर्काएको दृश्य लेख्दा म स्तब्ध भए । बालबालिकालाई वर्ग संघर्षको क ख कसले सिकाए ? यो प्रश्नको जवाफ मैले दिन सकिन। हामी दिउँसै रोल्पाको सदरमुकाम लिवाङ पुग्यौ भोलिपल्टै जेलमा गयौं । त्यहाँ ७५ वर्ष नाघेका वृद्धासहित करिब ३२ जना बन्दीहरूलाई रोल्पाको दमनमा पारी अनेकौं मुद्दा लगाएर राखेको रहेछ । हामी पुग्नासाथ त्यहाँका बन्दी साथीहरू लाइनमा लागेर हँसिया र हथौडा अंकित रातो झन्डा फहराउँदै भित्तामा माओ र गोन्जालाको चित्र झुन्ड्याएको दृश्यहरू देखेर मलाई त्यहाँको वातावरण कताकता पेरुका बन्दी र साइनिङपाथका बन्दीहरू बसेका जेलको याद आयो। उही जोस उही अनुशासन उही दृढता भएका अनुहारहरू । हामीसित कुरा गर्ने कोही साथीहरूलाई नेलहत्‌कडीमा राखेको थियो । बुझ्‌दा उहाँहरूले जेलभित्र पाउनुपर्ने सुविधा नपाएको कारण आन्दोलन गर्ने नेतृत्व गरेकोले नेलकडी लगाइएको भन्ने थाहा भयो । त्यतिखेर मलाई रेडियो नेपालमा आउने मानव अधिकारसम्बन्धी अर्ती याद आयो जसमा आस्थाको आधारमा कसैलाई हथकडी, नेल लगाउन वा थुन्न हुन्न हामीले सोढा मुख सुकाउँदै झीनो स्वरले जबसम्म तिनीहरू अनुशासनमा बस्दैनन् भनिन्छ । जेलरलाई भेटेर कोठामा महिला बन्दीहरू, प्ररुष बन्दीहरूसँगै राखेको हामीले देख्यौँ यो कस्तो तवसम्म उनीहरूलाई नेलकडीले बाँधिन्छ भने । आश्चर्यको क्रा त के भने अर्को खालको अनुशासन लादेको जस्तो भयो । जेलरलाई सोद्धा, ठाउँको अभावको कारण बताइयो । सत्ताधारीलाई चाहेको बेला काठमाडौंदेखि खर्च गरेर कमान्डो फोर्स ल्याउन सक्नेले महिलाहरूलाई जेलमा अलग्गगै राख्ने ठाउँ बन्दैन भनेको सुन्दा त्यो जेलरको खुट्टामा जनताले नेल राख्न पाउने कि नपाउने भन्ने हामीला लाग्यो । जेल गएपछि डी.एस.पी. ले पनि कुराहरू आफनो बसमा नभएर एस पी  हंग भेट्न सल्लाह दिए पनि त्यसबेला एस.पी अरू पनिसहरूको उफफा लिएर रोल्पाको गाउँ गाउँमा घुम्दै थिए । फेरि दमनको तर्खरमा छ कि केही भनेर सोडा, होइन, जनतासित घुलमिल गर्नका लागि जानु‌भएको भने त्यतिखेर मलाई बकाइदिएनन् रे । प्रतिक्रियावादीहरूले जनतालाई क्रान्तिबाट विमुख गर्नका लागि भाव आयो, दमनको बेला रोल्पाली जनताले पुलिसलाई खानासम्म पनि का अपनाउँछन कहिले दमन गरेर अनि त्यसले असर नपरे फकाएर अनि आफ्नो स्वार्थपूर्ति गर्न लाग्छन् । सायद त्यही फकाउने अभियानमा तिनीहरू आरोपमा थुनिएका रोल्पाली महिलाहरूलाई आज त्यहाँको पुलिस प्रशासनले गाउँमा हली राखेका होलान् । सायद त्यसैले होला, गुरिल्ला युद्धमा सघाउने सिलाई बुनाइको तालिम दिन तिनीहरूको हातमा सियो धागो दिएको छ ।

सँग भेटन सल्लाह दिए पनि त्यसबेला एस.पी. अरू पुलिसहरूको डफ्फा लिएर रोल्पाको गाउँ गाउँमा घुम्दै थिए । फेरि दमनको तर्खरमा छ कि के हो भनेर सोद्धा, होइन, जनतासित घलमिल गर्नका लागि जानुभएको भने । त्यतिखेर मलाई याद आयो, दमनको बेला रोल्पाली जनताले पलिसलाई खानासम्म पनि पकाइदिएनन् रे । प्रतिक्रियावादीहरूले जनतालाई क्रान्तिबाट विमुख गर्नका लागि अनेकौं तरिका अपनाउँछन कहिले दमन गरेर अनि त्यसले असर नपरे फकाएर पनि आफनो स्वार्थपर्ति गर्न लाग्छन् । सायद त्यही फकाउने अभियानमा तिनीहरू गाउँमा ड्ली राखेका होलान् । सायद त्यसैले होला, ग्रिल्ला युद्धमा सघाउने आरोपमा थनिएका रोल्पाली महिलाहरूलाई आज त्यहाँको पुलिस प्रशासनले सिलाइ बनाइको तालिम दिन तिनीहरूको हातमा सियो धागो दिएको छ ।

 

त्यही दिनमा हिरासतबाट छुटेका पीडित महिलाहरूसंग भेट भयो तिनीहरूमध्ये दुई जना सिस्नुपानीले हिर्काएका ८ जना महिलाहरूमध्येका परे र बाँकी ४ जना गाउँगाउँमै यातना दिई लिवाङको हिरासतमा ल्याएर हाल छोडिएका छन् । तीन दिनसम्म लगातार जीउभरि सिस्नोपानीले हिर्काएका ती दुवै महिलाहरू कत्ति पनि विचलित थिएनन् । तिनीहरूको घुणापात्र इन्स्पेक्टर पञ्चनारायण श्रेष्ठ थियो । जसले तिनीहरूलाई बारम्बार तिमीहरूले किन ढुंगा हानेको ? खोई तिम्रो नेता ? फलानो मानिस खोई ? भन्दै सिस्नोपानीले गुप्ताङ्गसम्म छुने गरिकन हिर्काएको रहेछ । गाउँगाउँको दमनबाट पीडित महिलाहरूमाथि थप दमनको कहानी त्यत्तिकै घिनलाग्दो थियो। त्यहाँ इन्स्पेक्टर गगनसिंह खड्‌का त आफैं टिल्ल रक्सी खाएर राति सुतिराखेका ती महिलाहरूलाई बारम्बार उठाएर आफू नजिक बस्न लाउँदै जूठो रक्सी तिनीहरूको मुखमा ख्वाउन खोज्थ्यो । आफूले पिएको चुरोटले तिनीहरूको ओठमा पोल्दै जबर्जस्ती ती महिलाहरूलाई चुरोट तान्न लाउने गर्दथ्यो। अझ त्यो पनि नपुगेर ठाउँठाउँमा चिमोट्ने र अनेक उच्छृंखल यातना दिन्थ्यो। यो इन्स्पेक्टर उही हो जसको नेतृत्वमा त्यहाँका गुण्डाहरूले ५०/६० वर्षीय हजुरआमाहरूमाथि गुप्ताङ्गमा लठी घोच्ने र अमानवीय ढंगले सास्ती गरेको खबर हामीले काठमाडौंमा बस्दा सुनेका थियौ । यसरी घरघरैमा गएर त्यहाँका महिलाहरू र वृद्धाहरूमाथि यस्तो व्यवहार गरेमा ती घरका अन्य परिवार र जनताहरूले पुलिसप्रति कस्तो दृष्टिकोण राख्लान् ? मलाई त्यही बेला लिवाङ जाँदा ६ वर्षीय बालिकाले आफ्‌नो हातमा नांगो खुकुरी नचाएको याद आयो, ती बालबालिकाहरू जसले पुलिसको भ्यानमाथि ढुंगाहरू फालेको याद आयो । त्यसबेला उठेका प्रश्नहरूको जवाफ मेरो अगाडि छर्लङ्ग आउन थाले । हो, साँच्चै जब जब सरकारको दमन प्रत्येक घरघरमा पुग्न बाल्छन् तब तब त्यहाँका बच्चाहरूले खेलौना, भाँडाकुटी खेल्न छोडेर हसिया, चुकुरी र ढुंगाहरूसँग खेल्न पुग्दारहेछन् । भोलिपल्ट विहानै हामी माडीचौर पुग्यो । त्यहाँ कोटगाउँ र जंगकोट गाउँका जनताहरू दिनभर ओइरीरहे । सो जनसमुदायको अगाडि हामीले सानो मन्तव्य दियौ र स्थानीय सांस्कृतिक परिवारका साथीले जोसिला गीतहरू पनि सुनाए । महिलाहरूको बाहुल्य भएको त्यस कार्यक्रममा जटेका महिलाहरू प्रायः दमनका सिकार भइसकेका रहेछन् । हामीसित हिँडने अ.ने.म. संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य खुमा सुवेदीले हामीलाई बरम्वार भनुहुन्थ्यो । रोल्पाका महिलहरु अन्य क्षेत्रका महिलहारु भन्दा धेरै अगाडि छन् । त्यहाँका महिलाहरूमा बहुविवाह, कुटपिट, बढी फेसन गर्ने हामीलाई बारम्बार भन्नुहुन्थ्यो । रोल्पाका महिलाहरू अन्य क्षेत्रका महिलाहरूभन्दा कुराहरू कमै मात्रामा पाइन्छ । 

त्यहाँका महिलाहरू बढी संघर्षतिर नै उन्मुख प्रवृत्ति, बढी बोल्ने कम काम गर्ने प्रवृत्ति, महिलाहरूमाथि सामन्ती शोषण आदि भइरहेका देखिन्छन् । त्यहाँ लिङ्गीय शोषणका कुराहरूभन्दा पनि वर्गीय शोषणको विरुद्ध तिनीहरू कसरी डटेर लडे भन्ने कुराहरू आइरहन्छन् । हामीलाई पनि त्यस्तै लाग्यो । मगर जातिको बाहुल्य भएको रोल्पामा महिलाहरूको स्थान झन्डै पुरुषहरूकै हाराहारीमा पुगेको जस्तो लाग्यो । विशेषगरी बाटोतिर हिंड्ने प्रायः लोग्ने मान्छेले आफ्‌नो सानो बालकलाई पिठ्यूँमा बोकेर हिंडेको दृश्य मलाई अनौठो र खुसिलाग्दो लाग्यो ।

त्यही दिनको साँझमा लिवाङ फर्किंदा एउटा किसानसँग मकैको डिंडोर सागको तरकारी खाएको स्वाद अहिले पनि मेरो मुखमा आइरहन्छ । पौष ६ गते हामी बिहानै झक्कुप्रसादजीलगायत अरू रोल्पाली जनतासित बिदा हुँदै रोल्पाको उत्साह बोकेर काठमाडौं फक्यौं । काठमाडौंमा बसेर ती रोल्पाली महिलाहरूले चलाएको वर्गीय संघर्षको सम्झना गर्दा र काठमाडौंमा यहाँका महिलाहरूले लिङ्गीय शोषणको विरुद्ध गर्ने संघर्षको तुलना गर्दा मलाई लाग्यो लिङ्गीय संघर्ष भनेको देखाउने दाँत र साँच्चिको चपाउने दाँत भनेको वर्गीय संघर्ष नै रहेछ। त्यसैले महिला मुक्तिको छिनोफानो वर्गीय युद्धबाटै सम्भव छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *