नयाँ सत्ताको उदय र प्रानो सत्ताको असफलताका संकेतहरूमध्ये परानो औपचारिक अवैज्ञानिक अदालती न्याय प्रणाली पनि एक हो । स्थानीय तहमा आधारित धम्ती जनअदालतले प्रानो औपचारिक अदालती न्याय व्यवस्थालाई निरन्तर प्रतिस्थापन गरिरहेको छ । जनअदालत यति लोकप्रिय भयो कि नयाँ सत्तालाई सजिलै स्वीकार्न नसक्नेले पनि यसका सेवाहरूलाई स्वीकार्न पुगे । यति बेला जनगणतन्त्र नेपालको सन् २००३ को जनसहिताले देशभरि काननी प्रणालीलाई व्यवस्थित रूपले क्रियाशील र नियमित बनाउन निर्देशन गरिरहेको छ । सन् २००५ सम्ममा विशेष क्षेत्रहरूमा एउटा जिल्लाका जिल्ला कमिटी स्तरबाट एक महिला र एक पुरुषलाई धम्ती जनअदालतको सञ्चालन गर्न सक्ने बनाउने उद्देश्यले तालिम दिइएको थियो । त्यसै गरी श्रम शिविरसहितका खुल्ला कारागारहरूले अपराधीहरूलाई का उपयोग नागरिकमा रूपान्तरण गराउन सहयोग पुऱ्याइरहेका छन्। पार्टी र जनवर्गीय संगठनहरू अचेत सापेक्षिक रूपले न्याय प्रणालीका दैनिक कामबाट मुक्त छन् । यद्यपि छुट्टै न्यायिक आयोग गठन नगरी सीधै पार्टी अथवा जन संगठनबाट न्याय दिने स्थितिलाई अझै पनि पूर्णतः अन्त्य गर्न सकिएको छैन । अद्यावधि कायम छ। आधार इलाकाहरू विस्तार र मजबुत हुँदै जाने क्रममा न्याय प्रणालीको संगठनात्मक सञ्जाल र संयन्त्रलाई अझ विकसित गर्नु आवश्यक छ। नयाँ सत्तामा न्याय प्रणालीको प्रभावकारी र दक्ष सञ्चालनले आम जनताको मन जित्न, मजबुत बनाउन र जनतालाई रूपान्तरण गर्नसमेत मद्दत पुऱ्याउँदछ । जुन दीर्घकालीन जनयुद्धको महत्त्वपूर्ण पक्ष पनि हो। यसका अतिरिक्त ने.का.प. (माओवादी) ले संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा जनताको शक्तिको प्रतिनिधित्व गराउन गरेको अपिलका सन्दर्भमा स्थानीय नयाँ सत्ताहरूले सञ्चालन गरेको वैज्ञानिक न्याय प्रणालीले वैधानिकता दिनेछ ।
पुरानो राज्यसत्ता सयन्त्रको विस्थापन तथा प्रहरी चौकीहरू हटेपछि देखापरेको सत्ता शून्यताबाट मनोनीत प्रक्रियाबाट बनेका जनसमितिहरू अस्तित्वमा आए ।
आज केन्द्रीय स्तरमा संयुक्त क्रान्तिकारी जनपरिषद् अस्तित्वमा छ । क्षेत्रीय स्तरमा समेत विविध राष्ट्रिय तथा क्षेत्रीय स्वायक्त प्रदेशहरू अस्तित्वमा आए । यी स्वायत्त क्षेत्रअन्तर्गत स्थानीय जिल्लाहरू, गाउँहरू अथा नगर र वार्डहरू अस्तित्वमा छन् । यी सम्पूर्ण तहहरूमा जनप्रतिनिधिमूलक निकायहरू संयुक्त जनप्रिषहरू क्रियाशील र सञ्चालित छन् । केही जिल्ला सदरमुकामहरू र राजमार्गहरूबाहेक अन्य भूगोल नयाँ सत्ताको नियन्त्रणमा छ । आधार इलाकाहरूमा जन समितिले सापेक्षिक रूपमा बढी संगठित, एकीकृत तथा सत्ताको केन्द्रीकृत रूपलाई अवलम्बन गरेका छन् । जबकि आधार इलाका विस्तार गर्ने क्षेत्रहरूमा पुरानो सत्ताको कहिलेकाहीं हस्तक्षेप हुने र त्यसले गर्दा दुई सत्ताको अस्तित्व देखिने हुँदा जनसंगठनहरू अपेक्षाकृत संगठित हुन सकेका छैनन् ।
सार्वजनिक प्रशासनका संगठनहरू अझै पनि छुट्टै क्रियाशील हुन सकेका छैन् । यस्ता संयन्त्रहरू पार्टी कमिटीबाट अलग हुन् भन्ने कुरालाई कार्यकर्ता र आम जनसमुदायलाई अवगत गराइरहनुपर्दछ । जसले गर्दा नयाँ सत्ताबाट अझ दक्ष र स्थानीयस्तरमा उत्तरदायी क्रियाकलापको अपेक्षा गर्न सकिन्छ र जनसंगठनहरू स्वतन्त्र समुदायको नियन्त्रण, निरीक्षण र हस्तक्षपमा बस्नेछन् । एउटा छुट्ट अङ्गका रूपमा जन नियमित रूपले सबै सूचित हुने गरी सञ्चालन गर्नुपर्दछ ताकि उनीहरू आम रूपले कार्य गर्न सक्दछन्। त्यसकारण जतिखेर सम्भव हुन्छ जन संगठनहरूको प्रशासनले अझैसम्म ठोस आकार लिएका छैन । जनसंगठनहरूमा काम गर्ने पदाधिकारीहरूले नै आफैले प्रशासकीय कार्य गर्ने गरिरहेका छन् । संघर्षको विकास हुँदै गर्दा छुट्टे कर्मचारी, कायर्यालय सहायकहरू र प्रशासनका विशेष कमिटीहरू बन्दै जानेछन् ।
जनसुरक्षा
जनमिलिसियाको भूमिका तथा जिम्मेवारी विभिन्न चरणहरूका आधार जनआन्दोलनका उपलब्धिहरूलाई सुरक्षा दिन् नै यसको मूल कार्य हो । त्यस कार्यका इलाकाहरू तथा जन समितिहरूलाई सुरक्षा प्रदान गर्नु हो । छोटकरीमा जनस्तरबाट निम्ति आशिक तथा पूर्णकालीन मिलिसियाहरू कार्यरत छन् । जा मूलतः (अन्ततोगत्वा) भविष्यमा जनमुक्ति सेनामा परिणत हुनछन् । तसर्थ जनसुरक्षार्थ जनमुक्ति सेनाको स्थानीय सैनिक नियुक्तिका आधारलाई फराकिलो बनाउनु पनि हो । यथार्थमा, सबै क्षेत्रीय र राष्ट्रिय स्वायत्त प्रदेशहरूलाइ आ-आफ्ना क्षेत्रहरूमा आफना मिलिसिया गठन गर्ने अधिकार दिइएको छ । ठूला ठूला छापामार कार्यमा जनमुक्ति सेनाका सहयोगी शक्तिका रूपमा यिनीहरू भाग लिन्छन् । उनीहरूले केन्द्रीय अथवा स्थानीयस्तरका कार्यक्रमहरूलाई मात्र सुरक्षा दिने नभई जनमुक्ति सेनालाई ताकिंक बिग्रेडका रूपमा र स्वतन्त्र समयमा संगठनको हैसियतले काम गर्दछन् । सहयोग पनि दिने गर्दछन् । तालिम मात्रै दिदैनन् सार्वजनिक निर्माणका क्षेमा उत्पादन मिलिसियालाई दिइने सैनिक तालिमको आधारभूत प्रकृति र स्वभावका कारणले आफ्नो कार्यक्षेत्रलाई शत्रुद्वारा गरिएका एक्ला आक्रमणलाई उनीहरूले स्थानीय श्रम समुदायसँगको समन्वयमा निस्तेज पार्न सफल हुन्छन् ।
आर्थिक संरचना र भौतिक पूर्वाधार विकास
जनताका शक्तिद्वारा निर्मित आर्थिक आधारले नै जनयुद्धको सामाजिक राजनैतिक प्राप्तिहरूलाई दिगो बनाउँछ । नयाँ जनवादी क्रान्तिको उद्देश्य राष्ट्रिय पुंजीवादी अर्थव्यवस्थाको विकास गर्नु हो जुन कम्युनिस्ट पार्टीले नेतृत्वमा समाजवाद उन्मुख हुन्छ । नयाँ सत्ताले कृषि क्षेत्रलाई महत्त्व दिएको छ । यसका आधारमा उद्योगधन्दालाई पूर्ण विकास गर्न सकिन्छ । यहाँनेर उल्लेख गर्न महत्त्वपूर्ण हुन्छ कि घरेलु उद्योग सन् १९२० सम्म अगाडि बढ्दै थियो भने फेरि १९९० मा आएर विश्व बैंकले अग्रगति लिइरहेका ती उद्योगहरूलाई तहसनहस पार्यो ।
थोरै जमीनको स्वामित्व भएको हुनाले पहाडी क्षेत्रमा सहकारी कृषि प्रणाली अपनाउन जोड दिइएको छ भने तराई क्षेत्रमा जमिन्दारहरूका ठूला ठूला मौजा जफत गरी गरिब शोषित, पीडित, दमित वर्गका जनसमुदायलाई वितरण गर्न विशेष जोड दिइएको छ । प्रतिक्रियावादी तत्त्वहरू र साहुहरू आफ्ना ठाउँ छोड़ी भाग्नाले बाँझिएका उर्वरभूमि र प्रतिक्रियावादी पुरानो सत्ताका अधिकृतहरूले आफ्ना नाममा बनाएका सार्वजनिक जग्गाहरू जनकब्जामा राखी नमुना खेतका रूपमा परिणत जहाँ उन्नत बीउ उत्पादन र बिक्री गरिन्छ । नयाँ जातिका विविध बढाउने आदि कार्य भइरहेको छ। भौतिक पूर्वाधार विकाससँगै काफलफूलहरू सागपात तथा खाद्यान्न, अनाज प्रदर्शनी र अभ्यासका रूपमा पादन गरिएकाले जसद्वारा बाली लगाउने तौरतरिका तथा खाद्य वस्तुप्रति मानिसको भिर्माण भइरहेका छन् । वन नर्सरीहरू पानी संरक्षण पोखरीहरू वन चक लका सिंचाइ, साना जलविद्युत, पानी मिल र सडक संवर्धन भएको छ । जन पहिले भयावह स्थितिमा थियो ।
समुदायमा आधारित वन फडानीलाई रोक्ने काममा एउटा सबैभन्दा उल्लेखनीय उदाहरण जलजला बनलाई लिन सकिन्छ, जसले रोल्पाको मुख्य आधार इलाका थवाङ्ग जसलाई बारम्बार हने नदी कटान र बाढीको खतराबाट बचाव गरेको छ। धेरै पटक काम चलाउ आयोगहरू, कमिटीहरू प्रशासकीय साँघोपनालाई हटाउन गठन हने गरेका छन् । बढदो युद्ध खर्चसँगै खर्चको नियमित अभिलेख राख्ने काम भइरहेको । हुलाक करियर व्यवस्था नै प्रशासकीय छ । हुलाक करियर व्यवस्था नै प्रशासकीय कार्यमा सबैभन्दा देख्न सकिने उपस्थित हो । जन सञ्चारका विभिन्न विन्दुहरूमा छन्ती पोष्टहरू निर्माण भइरहेका छन् । छुट्टै प्रशासकीय अङ्गको अभावमा जन मिटीहरूका कर्मचारीहरूलाई आधारभूत प्रशासकीय तालिम दिइन्छ। आधार इलाकाहरूमा छुटे प्रशासकीय अङ्गको विकास हुनु आवश्यक छ। जसले जन कमिटीहरूका कर्मचारीहरूलाई आम जनताको काममा ध्यान दिनका लागि मुक्त गर्न सकिनेछ ।
जनस्वास्थ्य, शिक्षा र संस्कृतिको व्यवस्था
सहकारी चिकित्सा व्यवस्थापन र सार्वजनिक स्वास्थ्यका सम्बन्धमा एक निर्देशिका प्रकाशित भएको छ । जसले सहकारीअन्तर्गत सञ्चालित स्वास्थ्य केन्द्र, चिकित्सा केन्द्रहरूलाई स्वास्थ्य सेवा पुर्याउन सक्षम बनाइरहेको छ। आन्दोलनमा संलग्न अनुभवी स्वास्थ्यकर्मीहरूबाट सञ्चालित तालिमबाट नयाँ भर्ना भएका व्यक्तिहरू आफ्नो सीपलाई छिटो विकास गर्न सक्षम छन् । घुम्ती स्वास्थ्य टोलीहरू समुदायसँग अभिन्न रूपमा गाँसिएका (Closely tied) छन् । जनमुक्ति सेनासहित युद्धमा घाइतेहरूको लागि जीवन सञ्जीवनीका रूपमा स्थापित छन् ।
ती स्वास्थ्य टोलीहरू सर्जिकल र अन्य क्षेत्रहरूमा विशिष्ट ज्ञान आर्जन गरेका डाक्टरहरूको तुलनामा कम छन्। पुरानो राज्य सत्ताद्वारा सञ्चालित स्वास्थ्य केन्द्रहरूलाई नयाँ सत्ताको योजनामा सञ्चालन गराइएका छन् । निश्चित आचारसंहिताको अनुशरण गर्न र जनताप्रति उत्तरदायी बन्न ती संस्थाहरूलाई निर्देशन गरिएको छ । ती केन्द्रहरूले आफ्नो औषधिको केही निश्चित प्रतिशत नयाँ सत्ताका स्वास्थ्य टोलीहरूलाई सहयोग स्वरूप प्रदान गर्दछन् ।
शिक्षा क्षेत्रमा जनयुद्धको प्रभाव रहेका क्षेत्रका स्कूलहरूमा नयाँ पाठ्यक्रम बनाई स्थानीय मातृभाषामा पठनपाठन गराउन प्रत्यक्ष मद्दत पऱ्याउँदै आएको छ । खासगरी नमुना गाउँहरूमा नयाँ सत्ताले नयाँ स्कलको निर्माण र पठनपाठन गराउँदै आएको छ । कक्षा १ देखि ४ सम्मका लागि नयाँ पाठ्यक्रम र टेनिङ म्यानयल तयार भइसकेको छ। त्यस्तै कक्षा ४ देखि १० सम्मका लागि सामाजिक अध्ययनको मस्यौदा (Draft) पाठ्यक्रम पनि तयार भइसकेको छ । त्यस्तै एउटा नयाँ जनसत्ताको शिका पाठ्यक्रम आधारभूत शिक्षक तालिम म्यानुअल- सन् २००४ तयार भएका छ । रोल्पा, रुकम र सल्यान गरी ३ जिल्लामा नयाँ सत्ताद्वारा सञ्चालित स्कूलहरूमा पढाउने ३१ जना शिक्षकहरूले तालिम प्राप्त गरिसकेका छन् । मुख्य आधार इलाकाहरूमा निजी स्कूलहरूलाई सञ्चालन गर्न पूर्णतया रोक लगाइएको छ ।
आधार इलाका विस्तार क्षेत्रमा पुराना राज्यसत्तालाई बलियो बनाउने खालका पाठ्यसामग्रीहरू नपढाउन शिक्षकहरूलाई आशिक अवरोध पुऱ्याउने नीति लिइएको छ । राजतन्त्रको प्रशंसा गर्ने राष्ट्रियगान निषेध गरिएको छ र त्यसलाइ अन्तराष्ट्रिय गीत तथा अन्य गीतद्वारा प्रतिस्थापन गरिएको छ । निजीस्तरमा सञ्चालित तथापि दश कक्षापछिको नयाँ पाठ्यक्रमलाइ मान्यता प्राप्त गर्न कठिनाइ छ । त्यसे स्कुलहरूलाई निरुत्साहित गरिएको छ भने सहरी केन्द्रहरू र जिल्ला सदरमुकामहरूमा शुल्क घटाउन र कबुल र गरिएअनुसारका सुविधाहरू दिलाउन संघर्ष चलिरहेका थे। यसलाई नयाँ प्रगतिशील सस्कृतिले प्रतिस्थापन गर्ने काम भइरहेको छ । आधार दक्ष शिक्षकहरू प्राप्त गर्न पनि कठिनाइ छ । दीर्घकालीन जनयुद्धका महत्त्वपूर्ण पक्ष जनताको रूपान्तरण भएको हुँदा पुराना सामन्ती संस्कृतिको विनाशको प्रक्रिया र इलाकाहरूमा खासगरी प्राना संस्कारका सस्कृतिका ठाउँमा मार्च ८ लाइ एतिहासिक जनयुद्धको सुरुवातका दिन र १ हप्ता लामोसहित सप्ताहका रूपमा मनाउने गरिन्छ बाल विवाह, वह विवाह र बहुपछि राख्ने प्रचलन, ऋण बोकाउने खालका जन्मदिनका कार्यक्रम, विवाह तथा मृत्यु सस्कारहरू प्रेम विवाहमा महिलाको न्यूनतम उमेर २० वर्ष र पुरुषको २२ वर्ष, एकल विवाह, सरल किसिमको जन्म उत्सव, विवाह तथा मृत्यु संस्कार गर्ने जस्ता नयाँ अभ्यासहरूद्वारा प्रतिस्थापन हुँदैछन् ।
त्यसरी नै मदिरा उपभोगलाई नियन्त्रणमा लिइएको छ जसले गर्द महिलाहरूलाई होच्याउने माथिको उत्पीडन कम गर्दै गरिबी न्यूनीकरणमा महत पुगेको छ । विविध स्तरमा गरिएका रक्सी बन्द गर्ने कार्यक्रमले रक्सी खपत निरुत्साहित भएको छ। रक्सी सेवन खास वंश महावंशको संस्कृतिको भाग भएको हुँदा सार्वजनिक शान्तिमा खलल, व्यवधान नपुऱ्याउने । सर्तमा आधार इलाकामा व्यक्तिगत रूपले रक्सी सर्तमा आधार इलाकामा व्यक्तिगत रूपले रक्सी उपभोर सीमित रूपले गर्न दिइएको छ। जुन क्षेत्रमा घरेलु तथा विदेशी रकसी बिक्री वितरणमा पूर्णतया निषेध गरिउको छ। त्यसैगरी मसाज, पार्लर, तथा रेस्टुराँहरूमा गरिने महिलामाथिको यौन शोषणका विरुद्ध गरिने स्थानहरूमा त्यस्ता भौतिक क्षति पुऱ्याउनेलगायतका कार्यलाई अघि बढाई निरुत्साहित गरिएको छ । पुराना आदर्शवारी सामन्ती गीतहरू, नाचहरू तथा नाटकहरूका सट्टामा प्रगतिशील गीतहरू नाचहरू तथा नाटकहरू रचना गरिएका छन् । धामी झाँकी जस्ता अन्य अन्धविश्वासयुक्त अभ्यासहरूलाई पूर्ण नियन्त्रणमा लिइएको छ । जताततै समुदायमा आधारित प्रोजेक्ट/आयोजनाहरूलाई प्रोत्साहित गरिएको छ । खासगरी समुदायमा आधारित घास दाउरा व्यवस्था, कृषि तथा पशुपालन कार्यहरू, जुन कृषि सहकारी आन्दोलनशे एक अंश हो, यसलाई प्रतिबिम्बित गर्दछ । समय समयमा नयाँ सत्ताका साथै विभिन्न जनमोचलि सञ्चालन गर्ने सरसफाइ अभियानले जनतालाई आफ्नो घर वरिपरि स्वस वातावरण कायम राख्न किन आवश्यक छ भन्ने विषयमा चेतना दिइरहेको छ ।
सामाजिक कल्याण
सहिद परिवार, जनयुद्धमा बलिदान दिने परिवार, जनसेना परिवार कार्यकर्ता दरवारजस्ता धेरै नयाँ संगठनहरूको निर्माण गरिएको छ । जसले त्यस्ता परिवारजन जनताको आवश्यकतालाई सम्बोधन गर्न सकोस् । उनीहरूलाई नयाँ सत्तामा सकियरूपले सहभागी बनाउनका लागि संगठित गरिउको हो सहिदका बच्चा जेन्द्र र छात्रावासको निर्माण भएको छ । जनताको शक्तिलाई अझ मजबूत बनाउनका चीहरू पूर्णकालीन कार्यकर्ता र गरिब आम जनसमुदायका लागि धेरै शिश स्याहार तागि आधार इलाकामा धेरे नमुना गाउँहरूलाई संगठित गरिएका छन । नयाँ सत्तामा दइएको छ भने ५० प्रतिशत महिलाहरूलाई समान प्रतिनिधित्वको विशेष अधिकारको महिलाहरुको शोषणका सम्बन्धमा आंशिक ग्रामीण महिलाहरूलाई पैतक सम्पत्ति प्रक्रियाको थालनी भएको छ । त्यस्तै नयाँ सत्तामा २० प्रतिशत दलितहरूलाई समान सदस्यहरू कुनै न कनै जनमोर्चामा संगठित छन् । त्यसैले उनीहरू जनयुद्धको फलामे प्रतिनिधित्वको विशेषाधिकार दिइएको छ । यी नमम्ना गाउँहरूमा परिवारका सम्पूर्ण नयाँ संस्कृति र सामाजिक भलाइका मापदण्डहरूका बारेमा जानकारी दिन पार्टीद्वारा जिल्ला बारका रूपमा उभिन्छन । समदायलाई समाचार सम्प्रेषण गर्नका साथसाथै महत्त्वपूर्ण कुरा हुन आएको छ । अभिभावक वा बाबाआमालाई छोरीलाई सम्पत्तिान सञ्चालित गणतन्त्र नेपाल (एफ.एम.) रेडियोको प्रयोगलाई यहाँनेर उल्लेख गर्न भमान अधिकार दिन र लामा र काम गर्न अपठ्यारा प्रकारका कपडाका सट्टामा बढी काम गर्न सक्ने खालका पोशाकहरू प्रयोग गर्न प्रेरित गर्न प्रत्येक दिन प्रचार प्रसार भइरहेको छ । त्यस्तै दलितका विरुद्ध गरिने विभेदलाई एफ.एम. रेडियोको माध्यमले चेतावनी दिने गरिएको छ । जुन रेडियो सुन्न ग्रामीण क्षेत्रका मानिसहरूको जीवनशैली नै भएको छ ।
प्राप्ति, सीमा र सम्भावनाहरू
नेपाल विश्व राजनीतिक मानचित्रमा सानो अव्यक्त र अपरिचित राज्य आज आएर एसियामा मा नभई एटलान्टिक र प्यासिफिक क्षेत्रको लागि चासो वा ध्यानको केन्द्र बन्न पुगेकोमा जो कोहीले पनि गर्व गर्न सक्छ । राष्ट्रसंघीय पदाधिकारीहरूले नेपालको भ्रमण गरिरहेका छन् । यी सबै केवल विद्रोहको शक्तिले मात्र प्राप्त गर्न सकिएको नभई यो विद्रोहले नयाँ राज्य प्रणाली जुन धर्ममा आधारित नभई विज्ञानमा, दासता र ऋणमा नभई जिम्मेवारीमा, विगतका अस्पष्ट मूल्यहरू (विश्वव्यापी दृष्टिकोण, दलित, शाषित नागरिकहरू र क्षेत्रहरूमाथिको शोषण। नभई मुक्तिमा आधारित पहिचान दिएको छ र स्थापित समेत गरेको छ। ती सबै व्यवस्थाहरू संसारका दुःखीहरूको एकताबाट समभव भएको छ । यदि यसो नभएको भए उनीहरू विश्वका कुनै कुनामा तथाकथित विकसित भनाउँदा राष्ट्रहरूसँगै लामो समयसम्म दुःखमा अल्झिनुपर्ने हुन्थ्यो । जनयुद्धले वास्तवमा उनीहरूलाई बढी जिम्मेवारीका साथ नयाँ शासकहरू बनाएर सिर्जनशीलता र शक्तिलाई उजागर गरिदिएको छ । यसकारण कि उनीहरू बहसंख्यक मानव उत्पादनशील शक्तिअन्तर्गत पर्दछन । जसले व्यक्तिगत मानवलाई साँचो रूपमा सामाजिक बनाउने गर्दछ । नेपालभित्रै हर्कदै गरेको नयाँ संचयका लागि धन सम्पत्ति आर्जन, उत्पादन नगरी सामहिक उपलब्धिका लागि सत्ताले काठमाडौं केन्द्रित राजनीतिलाई गाउँ केन्द्रित राजनीतिका रूपमा परिवर्तन गरेको छ । आजकल जनताहरू र परानो राज्यप्रति चासो राख्ने संसदवाई हसमेतले लामो समयदेखि बेवास्ता गरेका मुद्दाहरूलाई सम्बोधन गर्न बाध्य (कम्यूनिस्ट) को नेतृत्वमा राष्ट्रिय पंजीवादी आर्थिक आधार निर्माण गर्न बाजा भएका छन् । जनयुद्धले प्रानो सत्ताको सामन्ती आधार (हालसम्म पनि तथाकथित प्रजातान्त्रिक मुलुकहरूमा अस्तित्वमा छ । भत्काउँदै लगेको छ । तथापि सर्वहारा पार्टी महाप्रचारहरूको बाहनाका वावजुद अर्को विश्व सम्भव छ र इतिहासको अन्त हदश चनौती भएको छ। अन्तमा जबसम्म जनसंघर्ष चलिरहन्छ तबसम्म शासक वर्गका भन्ने आशा विश्वका श्रमिक वर्गलाई देखाएको छ ।
वस्तुगत यथार्थमा अन्तर्निहित विरोधाभास पनि छ । यद्यपि यूएनडीपीक तथ्यांकअनुसार यो देश विश्वको दोस्रो गरिब राष्ट्र हो तर पनि ठाउँ यस्तो हो जहा दुःखीहरूले आफ्नो पछि परेको राजनीतिक प्रणालीलाई सबैभन्दा विकसित राजनीतिक सिद्धान्त प्रयोग गरिरहेका छन् । तसर्थ पार्टी र पार्टी बाहिर दुवैमा प्रयास र वस्तुगत यथार्थका बीचमा केही विरोधाभास अवस्था विद्यमान छन् ।
एकातर्फ माओवादीहरूले देशको अधिकांश भाग कब्जा गरेका छन् भने केन्द्री राज्य शक्ति परानो सत्ताको अधीनता काठमाडौंमा केन्द्रित रहन् अर्को विरोधाभास हो । जसले गर्दा चलिरहेको नयाँ सत्ताले बृहत् आकार लिने क्रममा नै छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा सञ्चालित नयाँ सत्ताभित्र पनि राजनैतिक इलाकाहरूको मजबूती र जनशक्तिको विस्तारमा रूपान्तरण भएका छैनन् । यसले प्राविधिक प्राकृतिक धेरै त्रुटिहरू छन् । कहिलेकाहीं सैनिक विजयहरू आधार दीक्षाकालीन रूपमा पार्टीलाई जनसमूहबाट अलग्याउँदै सैनिक प्रकृक्तितर्फ उन्मुख सीधजन सक्दछ । खासगरी पुराना स्वभावहरूलाई परिस्कृत गरी नयाँ लागू में सन्दर्भमा जनसमितिहरूले महत्वाकांक्षी कारबाही गर्दा परिणाममुखी राजनीतिक विचारधारामा भन्दा बल वा शक्तिमा भर पर्ने समस्या देखिएको छ । पार्टीका कार्यहरू र जनसमितिका कार्यहरूबीचको अन्तर वा रेखा स्पष्ट बनाउनुपर्दछ, ताहि जनसमितिले निर्वाधहरूले शक्ति र कार्यलाई सञ्चालन गर्न सक्दछन् । जै इलाकाहरूमा कुनै प्रकारको समान आचारसंहिता (स्थानीय स्तरमा फरक हुन सक्छ)। को निर्माण गर्नु बाँकी नै छ । जनयुद्ध एक दीर्घकालीन कार्य हो भने मान्यताक आधारमा शक्तिलाई विभिन्न क्षेत्रमा छिरोलेर परिणामहीन बनाउनुभन्दा विद्यमान सीप र सुविधालाई केन्द्रस्कृत र (Concentration) गराउनु महत्त्वपूर्ण छ । तसर्थ धौ नमुना गाउँहरू बनाउनु आवश्यक छ । पार्टी भेला तथा कार्यक्रमहरूम जनसमुदायको ठूलो वा भारी संलग्नता हुन तर राज्य सञ्चालनमा निजहरूको कम प्रतिनिधित्वले पार्टीप्रति विश्वासमा कमी आउन सक्ने क्रा यहाँ विचारणीय छ।
त्यसकारण जहाँ सम्भव रहन्छ त्यहाँ नियमित रूपले जनसमितिहरूको निर्वाचन सञ्चालन गर्नुपर्दछ । यसले नयाँ सत्ताका कर्मचारी संयन्त्रलाई नियन्त्रणमा राल निरीक्षण गर्ने र आम जनसमुदायले व्यवधान पुऱ्याउने वा प्रतिरोध गर्ने वा रोसे काममा सहयोग पुऱ्याउँदछ । अतमा केवल सर्वहारा क्रान्तिको विज्ञानलाई रक्षा, प्रयोर र विकास गरेर मात्र नेपालमा उदाउँदै गरेको नयाँ सत्ताको रक्षा र विकास गर्न सकिन्छ । २१ औं शताब्दीमा प्रजातन्त्रको विकाशको दृष्टिकोणबाट अभ्यार गरिनुपर्दछ । जुन नयां सत्तामा देखिनुपर्दछ । सर्वहारा क्रान्तिको विज्ञानलाई रक्षा गर्ने प्रयोग गर्ने र विकास गर्ने दायित्व पनि क्रान्तिकारी कम्युनिस्ट शक्तिहरू र राधाको चत्रोमा रातो झण्डा फहराउने निश्चित छ ।
अहिले सरकारको रवैया र पूँजीवादी देशहरूको चलखेलले गर्दा २०६२/२०६३ को ऐतिहासिक जनआन्दोलनको भाव सत स्पष्ट रूपमा देखा पर्दै गइरहेको छ । २००७ सालको राजासितको सम्झौताले २०१७ सालको राजा महेन्द्रको सैनिक ‘क’ लाई निम्त्यायो । २०४७ सालको कोर राजासँग सम्झौता गारर देशलाई यथास्थितिमा राखने अमेरिकी चालबाजीमा सम्झौताले २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रको निरंकश शासनलाई निम्त्यायो । आज बीच भएको १२ ब्द र ८ बँदे सहमतिलाई तोडेर संविधान सभाको चुनाव नै हुन वर्तमान सातदलको सरकार फस्तैछ । ने.का.प. (माओवादी) र सातदलको सरकारको नदिने र भए पनि आफ्नो अनुकूलको परिस्थिति तयार पारेर मात्र गर्ने सरकारको भावना विपरीत इतिहासको पुनरावृत्ति हुने खतराको चालबाजीमा वृद्धि हुँदै गएको छ ।
जनआन्दोलनको मुख्य म्यान्डेट भनेको संविधानसभाको चुनावद्वारा देशलाई लोकतन्त्रात्मक गणतन्त्रमा प्रवेश गराउन हो । तर आज हामी देख्दैछौं संसद पुनस्थापना भएको चार महिनाभन्दा बढी ‘भइसकेको छ । ने.का.प. (माओवादी) सहित सात दलका शीर्ष नेताहरूको शीर्षस्थ बैठकले ८ बंदे सहमति पास भएको पनि झन्डै ३ महिना पुग्नः लागिसक्यो, त्यसः सहमतिअनुसार तुरुन्त अन्तरिम संविधान बम्मन् अन्तरिम सरकार स्थापना गर्ने, पनस्थापित संसद र माओवादीका जनसरकारहरू विघटन गर्ने, दुवैतर्फका सेना आ-आफ्ना ब्यारेक रः क्यामपसमा रहने र निर्भयका साथ संविधानसभाको चुनाव सम्पन्न गर्न संयुक्त राष्ट्रसंघबाट अनुगमन गर्ने भनिएको थियो । त्यसलाई आम नेपाली जनताले आशा र भरोसाका साथ स्वागत गरेका थिए ।
जनताको यस्तो आशा र भरोसामाथि आज कुठाराघात हुँदै गएको छ। त्यो ८ बुदे सहमतिहरूमाथि अमेरिकी कालो बादलले ढाकेको छ । मोरियार्टीको धम्कीको अगाडि राष्ट्रिय स्वाभिमानको अलिकति पनि दम नभएका यथास्थितिवाद सम्झौतावादी सात दलभित्रका ठूला दलहरू कर्कलो गल्दा झै गल्न पुगेका छन् । उनीहरू अब जसरी भए पनि सेरेमोनियल किङ्गको नाउँमा सजासँग सम्झौता गर्ने र संविधानमा राजाले पनि ठाउँ पाउनुपर्छ भन्ने षड्यन्त्रमा जोडदार रूपल लागेका छन् । अब उनीहरू जनतासँग होइन दरबारपरस्त तत्त्वहरूसँग साँठगाँठ बढाउन थालेका छन् । यसमा अग्रणी भूमिका निभाउने काममा स्वयं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै लागेका छन् । प्र.म. गिरिजाको यस्तै भित्री मनसाय भएका कारणले नै दमनकारी सेनालाई झन् सम्मानपूर्वक स्थान दिन पुगेका हुन् । त्यसैले उनले अन्तरिम संविधानका लागि ढिलाढाला गर्नु र अन्तरिम संविधानको कुरा उठाएर गल्ती भयो उनीहरूका हतियारलाई अलग नगरी संसद विघटन हन सक्तैन, अझ हतियारसहितका भनेर पश्चाताप मानिरहेका छन् । अब अहिले आएर माओवादीका जनसेना र माओवादीलाई दलका रूपमा समेत स्वीकार गर्न नसक्ने तल्लो स्तरको अभिव्यक्ति दिएका छन् ।